Get in Touch

News & Events

View All

56‌औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

मिति: २०८२ पुष 25

 

नेपाल इन्जिनियर्स एशोसिएसनको 56‌औं वार्षिक साधारण सभा सम्बन्ध सूचना !

 

नेपाल इन्जिनियर्स एशोसिएसनको मिति २०८२ पुष १९ गते (दोस्रो सूचनाद्वारा) आव्हान गरिएको 56‌औं वार्षिक साधारण सभा विधानको दफा १५ () बमोजिम गणपूरक संख्या नपुगेकोले बस्न नसकेको हुँदा उक्त साधारण सभामा छलफल गर्नुपर्ने देहायको विषयहरुमध्ये वुदाँ नं १ का सम्वन्धमा थप गृहकार्य गर्न आवश्यक देखिएको हुँदा विधान बमोजिम आगामी 2082 माघ 24 गते शनिवार दिनको ठिक १:०० (एक) बजे (जतिसुकै सदस्यको उपस्थिति भएतापनि सभा सम्पन्न गर्न बाधा नपर्ने - तेस्रो सूचना) नेपाल इन्जिनियर्स एशोसिएसन पुल्चोक, ललितपुरमा 56औं वार्षिक साधारण सभा बस्ने व्यहोरा जानकारी गराउँदै उक्त सभामा उपस्थितिका लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई सूचित गरिन्छ ।

 

छलफलका विषयहरु:-

. मौजुदा विधान तथा निर्वाचन कार्यविधी २०७५ (पहिलो संशोधन २०८०) माथि समसामयिक संशोधन प्रस्तावउपर छलफल सम्वन्धमा।

. संस्थाको वार्षिक प्रतिवेदन ।

. वार्षिक आम्दानी खर्चको विवरण ।

. लेखा परीक्षकको नियुक्ति गर्ने ।

. विविध । 

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...