Get in Touch

News & Events

View All

क्षमता अभिवृद्धि तालिम २०८२ पुष २४ गते सम्पन्न

नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल इन्जिनियरिङ परिषद्को संयुक्त सहकार्यमा नवोदित इन्जिनियर, आर्किटेक्टहरूलाई "Professional Orientation and Career Empowerment" विषयक क्षमता अभिवृद्धि तालिम २०८२ पुष २४ गते सम्पन्न भएको छ ।

नेपाल इन्जिनियरिङ परिषदबाट भर्खरै लाइसेन्स प्राप्त इन्जिनियर, आर्किटेक्टहरूलाई क्रमिकरूपमा यस प्रकारको तालिमलाई निरन्तरता प्रदान गर्दै जाने एशोसिएसनको उद्देश्य रहेको छ ।

NEC NEA बीच समन्वयको भूमिका निर्वाह गर्ने इ. भरत प्रसाद बन्जारा (Chair, नेपाल इन्जिनियरिङ परिषद् समन्वय समिति) तथा वहाँको टिमलाई बिशेष हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

यस पटकको तालिममा ११६ युवा नयाँ इन्जिनियर र आर्किटेक्टहरूलाई सहजीकरण गरिएको जानकारी गराउँदछौं ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...