Get in Touch

News & Events

View All

"Awareness Training on OSH for Engineers” सम्वन्धी २ दिने तालिम सम्पन्न

“इन्जिनियरिङ लाइसेन्स परीक्षाको नतिजा र इन्जिनियरिङ शिक्षाको गुणस्तर” विषयक अन्तरकृयात्मक कार्यक्रम नेपाल इन्जिनियर्स एशोसिएसनको हलमा सम्पन्न भएको छ । जसमा प्रस्तुतीकरण ई.प्रा.डा. दिनेश कुमार शर्माले गर्नु भएको थियो । कार्यक्रमका वक्ताहरू ई. रमेश श्रेष्ठ (Principal, Sagarmatha Engineering College), प्रा. गोविन्द लामिछाने (Pokhara University), ई.प्रा. देवी प्रसाद भट्टराई (Dean, Purbanchal University), श्री किशोर गौतम (Principal, Himalayan College of Engineering), प्रा. हिरेनमान प्रधान (President, AECoN) र ई. शिव मंगल गिरी (Registrar, NEC) हुनु हुन्थ्यो । प्रमुख अतिथिमा ई.डा. पदम बहादुर शाही (President, NEC) हुनु हुन्थ्यो । उपस्थित जनाउनु हुने सम्पूर्ण महानुभावहरूमा धेरै धेरै धन्यवाद ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...