भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशद्वारा प्रस्तावित "बागमती प्रदेश शहरी नीति २०८१ र बागमती प्रदेश भवन नीति २०८१" को मस्यौदामा आवश्यक सुझाव प्रदान गर्न नेपाल इन्जिनियर्स एशोसिएसनलाई गरिएको अनुरोधअनुसार, आज मिति २०८१ पुष २ गते नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश कार्यकारिणी समितिको समन्वयमा सम्बन्धित विज्ञहरूसँग आयोजित सुझाव संकलनका लागि छलफल कार्यक्रम।
स्थानः इन्जिनियर भवन, नेपाल इन्जिनियर्स एशोसिएसन, पुल्चोक, ललितपुर।