Youth Engineer Welfare Committee, NEA द्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न विश्वविद्यालय अन्तर्गत रहेका इन्जिनियरिङ क्याम्पसहरूबाट स्वतन्त्र विद्यार्थी युनियन २०८१/८२ मा निर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरियो।