Get in Touch

News & Events

View All

नगरपालिका तथा गाउँपालिकामा कार्यरत इन्जिनियरहरुसँग अनलाइन मिटिङ्ग २०८० कात्तिक १९ गते सम्पन्न

२०८० कात्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु भइ गएको विनाशकारी भूकम्पका कारण प्रभावित क्षेत्रका जनताहरूको राहत तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाल इन्जिनियर्स एशोसिएशनले भूकम्प प्रभावित क्षेत्रका नगरपालिका तथा गाउँपालिकामा कार्यरत इन्जिनियरहरुसँग त्यहाँको वस्तुस्थिति कस्तो थियो र कसरी सहयोग गर्न सकिन्छ भनेर विषयमा एउटा अनलाइन मिटिङ्ग २०८० कात्तिक १९ गते सम्पन्न भयो । उक्त छलफलमा काठमाडौंबाट नेपाल इन्जिनियर्स एशोसिएशन (ने.इ.ए.)का पदाधिकारी, स्ट्रक्चरल एशोसिएसन नेपालका पदाधिकारी, ने.इ.ए. कर्णाली प्रदेशका पदाधिकारी, नगरपालिका, गाउँपालिकाका इन्जिनियरहरू र बिभिन्न विशेषज्ञहरुबीच छलफल भयो । चाँडैनै भूकम्प प्रभावित क्षेत्रमा जाने कुरा अगाडी बढाइयो 

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...