Get in Touch

News & Events

View All

NEA र JUAAN बीच मिति २०८२ बैशाख ९ गते दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) र जापानिज युनिभर्सिटीज अल्मुनाइ एशोसिएसन (JUAAN) बीच आज मिति २०८२ बैशाख ९ गते दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आगामी दिनमा पारस्परिक हित, पेशागत विकास, ज्ञान तथा सीपको आदानप्रदान, युवा इन्जिनियरहरूको पेशागत क्षमता अभिवृद्धि र नयाँ अवसरहरू, आपसी सम्पर्क विस्तार, प्रविधि हस्तान्तरण लगायतका कार्यक्रमहरूमा सहकार्य गरि अगाडी बढने प्रतिवद्धताका साथ एशोसिएसनका अध्यक्ष इ. सुबास चन्द्र बराल तथा JUAAN का अध्यक्ष इ. डा. पवन कुमार भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

Subscribe Newsletter

Sign up to our newsletter to get the latest news and updates from the engineering association in all provinces.

Subscribing...