विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक धारका प्रशिक्षकहरूको संस्था प्राविधिक शिक्षक एशोसिएसनका बैठक: समस्या तथा समाधान
विद्यालय शिक्षा क्षेत्रमा कार्यरत प्राविधिक धारका इन्जिनियर प्रशिक्षकहरूको संस्था प्राविधिक शिक्षक एशोसिएसनका पदाधिकारी लगायत आवद्ध सदस्य हरूसँग वहाँहरूको वृत्ति विकास तथा हक अधिकारका विषयमा देखिएका विद्यमान समस्या तथा प्रस्तावित शिक्षा विधेयकमा समावेश गरिनु पर्ने एजेन्डाहरूका बारेमा केन्द्रित छलफल कार्यक्रम । स्थानः इन्जिनियर भवन, पुल्चोक, ललितपुर । मितिः २०८०/०६/०४ । समयः बेलुकी ५ः०० बजे ।